Prabhu Life Ad Final

सनराइज बैंकले खोल्यो रुपन्देहीको मणिग्राममा नयाँ शाखा

IME PAY

सनराइज बैंकले रुपन्देहीको मणिग्राममा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य ईं शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा गरे ।

हालसम्म बैंकले १ सय ११ वटा शाखा कार्यलय, ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय २५ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x