IME Life

प्रभु इन्स्योरेन्सको संचालकमा निरज लम्साल

SPIL
NIC ASIA

प्रभु इन्स्योरेन्सको संचालक समितिमा निरज लम्साल चयन भएका छन् । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी प्रभु बैंकको तर्फबाट अशोक खड्गीले प्रतिनिधित्व गर्दै आएकोमा बैंकको पत्रअनुसार लम्साललाई सो पदमा चयन गरेको हो ।

बैंकको जेठ २३ गतेको पत्रअनुसार सोही बैंकको निरज लम्साललाई प्रतिनिधित्व गरी पठाएकाले इन्स्योरेन्स कम्पनीले यनलाई संचालक समितिमा चयन गरेको छ ।

Prabhu
Crest

कम्पनीको असार १५ गते बसेको संचालक समितिको बैंठकबाट लम्साललाई संचालक समितिमा चयन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS