Prabhu Life Ad Final

हिमालयन जनरलको प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्य पुनः नियुक्त

IME PAY

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा सुशील बज्राचार्य पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असार १५ गतेको बसेको बैठकको निर्णयअनुसार बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

NCHL

उनलाई दोश्रो कार्यकालका लागि साउन १ गतेदेखि ४ वर्षको लागि करार प्रमुख कार्यकारी अधिकृत पदमा पदावधि थप गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x