IME Life

कसरी आयो सिवम् सिमेन्टको अत्याधिक बिक्री ? हेरौ आजको फ्लोरसिट

SPIL
NIC ASIA

आज शिवम सिमेन्टस्को ५ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ।  कम्पनीको बजार मूल्य ४ दशमलव ३५ प्रतिशतले घट्दै ६१६ रुपैयाँ प्रति कित्ता पुगेको छ।  आज कम्पनीको आक्रामक रुपमा शेयर बिक्री भएको छ।

आज ५८ नम्बर ब्रोकरबाट सिवम् सिमेन्टस्को सर्वाधिक २८ हजार ८ सय ६३ कित्ता शेयर बिक्री भएको छ।   ५८ नम्बर ब्रोकर बाट यति ठुलो कित्ता शेयर बिक्री हुँदा बजार मूल्यलाई प्रेसर परेको हो।  दिन भरमा ५ करोड ८० लाख बराबरको शेयर किनबेच भएकोमा ब्रोकर नम्बर ५८ बाट मात्रै १ करोड ८१ लाख बराबरको शेयर बिक्री भएको थियो।

Prabhu
Crest

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स/नेप्से 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS