IME Life

सगरमाथा इन्स्योरेन्सको अध्यक्षमा पून: रामकृष्ण मानन्धर चयन

SPIL
NIC ASIA

सगरमाथा इन्स्योरेन्स कम्पनीको अध्यक्षमा राम कृष्ण मानन्धर चयन भएका छन् । कम्पनीको आ.व. २०७४ ७५ को २२ औँ वार्षिक साधारण सभाले मानन्धरलई पून अध्यक्षको रुपमा चयन गरेको हो ।

उक्त साधारण्मासभाले कम्पनीको संस्थापक शेयरधनि सम’ह “क” बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सम’ह “ग” बाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेको छ ।

Prabhu
Crest

संस्थापक शेयरधनि सम’ह “क” बाट रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी निबिरोध निर्वाचित भए भने सर्वसाधारण शेयरधनि सम’ह “ग” बाट  कीर्ति कुमार जोशी र गजेन्द्रलाल श्रेष्ठ निर्बिरोध निर्वाचित भए ।

कम्पनीमा बैदेशिक संयुक्त लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पिएलसीबाट मनोनित १ जना र स्वतन्त्र संचालक ज्ञ जना सहित जम्मा ७ जनाको संचालक समिति रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS