IME Life

सिभिल बैंकको नयाँ शाखा रौतहटको गरुडामा

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

सिभिल बैंकले रौतहटको गरुडामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नुराय यादवले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

Crest

हालसम्म बैंकले मुलुकभर ८२ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय ग्राहकलाई सेवा प्रदान गर्न उद्देश्यले बैंकले आफ्नो सेवा विस्तारको क्रम बढाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS