IME Life

जनरल इन्स्योरेन्सले खोल्यो काठमाडौको कालीमाटीमा नयाँ शाखा

SPIL
NIC ASIA

जनरल इन्स्योरेन्स कम्पनी नेपालले नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो ४० औँ शाखा राजधानीको कालीमाटीमा बिस्तार गरेको हो । उक्त नयाँ शाखाको उद्घाटन सभाका सांसद कृष्णगोपाल श्रेष्ठले गरे ।

उक्त शाखा उपत्यका भित्रको ११ औँ शाखा सञ्जाल हो । कालिमाटीमा खुलेको उपत्यका भित्रका ११ औँ शाखामा तत्कालका लागि ५ जना कर्मचारी रहने छन् ।

Prabhu
Crest

शाखा शुभारम्भको अवसरमा जनरल ईन्स्यारेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटले भने(‘विगत एक बर्षदेखी कालिमाटीमा शाखा खोल्ने हाम्रो ईच्छा अहिले आएर पूरा भएको छ ।’ टमोटले आगामी दिनमा कालिमाटी क्षेत्रका बिमितलाई जनरल बीमामा थप सहज हुनेमा जोड दिए ।

हालसम्म कम्पनीले ४० वटा शाखा कार्यलय मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा शाखा संख्या ४० बाट ६० बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS