IME Life

शेयर बजार सामान्य अंकले बढ्यो, ४८ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ५.७५ अंकले बढेर १,२६०.१० अंकमा कायम भएको छ । विकास बैंक, निर्जीवन बीमा समुह, लाईफ इन्स्योरेन्स र म्युचल फण्ड बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै होटल २६ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७३ वटा कम्पनीको १५ लाख ४ हजार ६ सय ७२ कित्ता शेयर ५ हजार ९ सय ८० पटक खरिदविक्री हुँदा ४८ करोड १४ लाख ९२ हजार ८ सय २१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको ५ करोडमाथिको कारोबरा भउको छ ।

Prabhu
Crest

त्यसैगरी चिलिमे हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयर, डिप्रोक्स लघुवित्त र नेपाल बैंकको २ करोडभन्दा बढीको कारोबार भएको छ । प्रभु बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाडौं, जनता बैंक र एनआईसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS