IME Life

नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा

SPIL
NIC ASIA

सिद्धार्थ बैंकले नुवाकोटको बट्टारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक रुपमा कारोबार शुरु गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन विदुरनगरपालिका मेयर सन्जु पण्डितले गरे ।

हालसम्म बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् आफ्ना ग्राहकहरुलाई उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS