IME Life

अभिकर्ताले नै बीमा बजार ९५ प्रतिशत धानेको छ :चिरञ्जीवी चापाँगाई

SPIL
NIC ASIA

बीमा अभिकर्ताले नै बीमा बजारको ९५ प्रतिशत धानेको बीमा समितिका अध्यक्ष चापागाईले बताएका छन् ।
काठमाडौंमा आयोजित यूनियन लाईफ इन्स्योरेन्सको प्रादेशिक कार्यलय उद्घाट्न समारोहमा बोल्दै बीमा समितिको अध्यक्ष चापागाईले बैंक एक संस्थागत एजेन्ट हो । बैंकास्योरेन्सको कुरामा अभिकर्ताहरु तत्कालको अवस्था आत्तिहाल्नुपर्ने जरुरी नरहेको बताए । बीमा बजारमा ९५ प्रतिशत व्यवसाय गर्ने अभिकर्ता नै हुन् । बैंकले ५ प्रतिशत मात्र बीमा बजारमा हिस्सा ओगटेको उनले बताए ।

बैंकास्योरेन्स अन्तराष्ट्रि«य अभ्यास हो । हाम्रो कानुनमा बैंकास्योरेन्स छैन । संसदमा हामीले पेश गरेका छौ । केही सानो हिस्सा मात्र बैंकले आगटेको हुदाँ, अभिकर्ताहरुलाई यस बिषयमा चिन्तित नहुन आग्रह गरेका छन् । यदि बैंकले ५ प्रतिशत भन्दा बढी बीमा गराएमा क्याप लगाउने बिषयमा पनि हामी सोच्छौ, उनले भने ।

Prabhu
Crest

बीमालाई बैंकहरुले निःशूल्क प्रचार गर्दा बीमा क्षेत्रमा यसले असर गर्ने उनले बताए । केही समय अघि मात्र उनले बैंकहरुलाई निःशूल्क बीमाको प्रचार नगर्न आग्रह गरेक थिए । उनले यस्तो शब्दको प्रयोग गरेर बीमालाई सस्तो नबाउन समेतआग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS