SKIP THIS

IK Anniversary
IME Life

यूनियन लाईफ इन्स्योरेन्सले खोल्यो काठमाडौको बबरमहलमा प्रादेशिक कार्यालय

SPIL
NIC ASIA

यूनियन लाईफ इन्स्योरेन्सले काठमाडौको बबरमहलमा प्रदेश नं ३ को लागि प्रादेशिक कार्यालय विस्तार गरेको छ । उक्त प्रादेशिक कार्यलयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चाँपागाईले गरे । संचालनमा आएको प्रादेशिक कार्यलयको प्रमुखमा चुडामणी चापागाई रहेका छन् ।

कार्यक्रममा बोल्दै, बीमा समितिका अध्यक्ष चाँपागाईले अहिलेको संरचनात्मक ढाँचा अनुसार कम्पनीले प्रादेशिक कार्यालय संचालनमा ल्याएको हो। बीमा समितिले १० नयाँ कम्पनीलाई एकै साथ लाइसेन्स वितरण गरेका थियो । जसमा युनियन लाईफ इन्स्यारेन्स पनि एक नयाँ कम्पनी हो । जसले वित्तीय रुपमा आफूलाई अगाडी बढाउदै आईरहेको छ । कम्पनीले आफू मात्र नभई अरु कम्पनीहरुलाई पनि पछाडि दौडिन बाध्य पारेको छ ।

Prabhu
Crest

कार्यक्रममा बेल्दै कम्पनीका सीईओ मनोजकुमार लाल कर्णले कम्पनीले वित्तीय रुपमा आफूलाई मजबुत बनाउनुमा अभिकर्ताको मुख्य भुमिका रहेको छ । साथै आगामी दिनमा पनि वित्तीय रुपमा कम्पनीलाई मजबुत बनाउन अभिकर्ताको सहोस् सदैव रहोस भन्ने अपेक्षा व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS