IME Life

नेप्सेले अरुण सेक्युरिटिजलाई ३ दिनको लागि निलम्बन गर्यो

SPIL
NIC ASIA

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले अरुण सेक्युरिटिज(ब्रोकर नं. ३)लाई निलम्बन गरेको छ ।नेप्सेले उक्त ब्रोकर कम्पनीलाई ३ दिनसम्म कुनैपनि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको जनाएको छ ।

नेप्सले विनियमावली ७(२) र १२(१) घ बमोजिम काम नगरेको भन्दै कारवाही गरेको जनाएको छ । नेप्सेका अनुसार उक्त कम्पनीलाई असार ५, ८ गते र ९ गते ३ दिन निलम्बन गरेको हो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS