IME Life

१० वटा वाणिज्य बैंकले पाए ब्रोकरेज सेवा संचालनको अनुमति

SPIL
NIC ASIA

१० वटा वाणिज्य बैंकले ब्रोकरेज सेवा संचालनको अनुमति पाएका  छन्  । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया, बैंक अफ काठमाण्डू लिमीटेड, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंकलाई ब्रोकरेज लाइसेन्स दिएको हो ।

Prabhu
Crest

सिभिल बैंकले लाइसेन्स पाउने प्रक्रिया सुरु भएको छ भने बाँकी ८ वटा वाणिज्य बैंकले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन् ।

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका बैंकहरुमा नवील बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमिटेड रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS