Prabhu Life Ad Final

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता

IME

मुक्तिनाथ विकास बैंक लि. र आइएमई पेबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

NLIC

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते मुक्तिनाथ विकास बैंक लि. र आइएमई पेबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x