IME Life

स्वस्तिक लघुवित्तमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले कन्द्रीय कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि उल्ल्ेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ९ गतेभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS