IME Life

महालक्ष्मी विकास बैंकले खोल्यो नवलपुरको कावासोतीमा नयाँ शाखा

SPIL
NIC ASIA

महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा नयाँ शाखा बिस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले गरिन् ।

उक्त कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए ।

Prabhu
Crest

हालसम्म बैंकले ९६ वटा शाखा, ३५ वटा एटिएम मार्फत आफ्ना ४ लाख ५० हजार भन्दाबढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS