Prabhu Life Ad Final

महालक्ष्मी विकास बैंकले खोल्यो नवलपुरको कावासोतीमा नयाँ शाखा

IME

महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा नयाँ शाखा बिस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले गरिन् ।

उक्त कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए ।

NLIC

हालसम्म बैंकले ९६ वटा शाखा, ३५ वटा एटिएम मार्फत आफ्ना ४ लाख ५० हजार भन्दाबढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा नयाँ शाखा बिस्तार गरेको छ । उक्त नयाँ...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x