Prabhu Life Ad Final

नेप्सेमा २ अंकले घटेसँगै, कारोबार पनि घट्यो

IME PAY


साताको अन्तिम दिन नेप्से २ दशमलव ९२ अङ्कले घटेर १२६९ दशमलव ५५ अङ्कमा मा बन्द भएको छ । ४५ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

होटल बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ । यस दिन सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको कारोबार ३ करोड ८ हजार रुपैयाँ बराबरको भएको छ ।

NCHL

यस दिन सर्वाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ६७ प्रतिशतले घटेको छ ।

यस दिन ११ वटा उपपरिसुचकहरुमा एउट समूह मात्र बढेको छ भने १० वटा समूह घटेका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x