प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

प्रभु बैंकले कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं.१ स्थित अत्तरियामा नयाँ शाखा कार्यलय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले गरे ।

उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार