IME Life

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

SPIL
NIC ASIA

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा वापत ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले वुधवार कृष्णपुर न.पा. वडा नं.–०१ कंचनपुर स्थीत बिमीतको घरमै गई निजको छोरी सपना खत्रीलाई मृत्यु दावी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो । मृतक खत्रीको १२ गते एक्कासी बिरामी भएका कारणले मृत्यु भएका थियो ।

मृतक खत्रीले बीमालेख नं. ७०२००००००८९१ अन्र्तगत कम्पनीमा ६५ हजार रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए । उक्त कार्यक्रममा धनगढी शाखाका शाखा प्रबन्धक लक्ष्मीकान्त जैैसीद्धारा स्थानीय जनप्रतिनीधी, आम सर्वसाधारण, शिक्षक, बुद्घिजीवी, बीमा अभिकर्ताहरुका माझ चेक रकम हस्तान्तरण गरिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS