कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

293

कामना सेवा विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजर, रिलेशनसिप म्यानेजर, सर्भिस म्यानेजर, टिम मेम्बर, जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धावारले जुन २६ सम्म आवेदन दिन सक्नेछन ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्