Prabhu Life Ad Final

गुँरास लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण

IME PAY

गुराँस लाइफ इन्स्योरेन्स हेटौडा शाखाले मृतकको परिवारलाई बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

मनहरि गाँउपालिकाका वडा ६का अध्यक्ष गोपी लामा मुक्तान तथा गुराँसका शाखा प्रमुख पौडेल, अण्डरराइटिङ्ग राजकुमार महतले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।
रोजगारीको शिलशालामा साउदी अबरमा पुगेका मनहरी गाउँपालिका वडा ६ बस्ने विशाल थापा मगरको असमायिक निधन भएका कारण बीमा कम्पनीले उनको परिवारलाई बीमा दाबी पावतको १४ लाख रूपैयाँ रकम भुक्तानी गरको हो ।

NCHL

कम्पनीले बीमित विशाल थापा मगरको श्रीमती विमला राना मगरलाई बीमा दाबी रकम १४ लाख रूपैयाँ हस्तान्तरण गरिएको कम्पनीले गुराँस लाइफ इन्स्योरेन्सका हेटौंडा शाखा प्रमुख एनिषा पौडेलले बताईन ।

कार्यक्रममा हेटौडा शाखाका अभिकर्ता, एजेन्सी मेनेजरहरु, बैंकर्सहरु, स्थानियको लगायतको उपस्थिती रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x