नेपाल कम्युनिटीको बोनस शेयर नेप्सेमा सूचिकृत

88

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

संस्थाको कूल ५२ हजार ६ सय ४० कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएका हो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्