IME Life

स्कूल अफ बिजनेसका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुले गरे वित्तीय साक्षरता कार्यक्रम

SPIL
NIC ASIA

नेपाल बैंकर्स एशोसियन र स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौता बमोजिम स्कूल अफ बिजनेसका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुले खोलौं बैंक खाता अभियानका साथै बैकिङ साक्षरता अभियान कास्की जिल्लाको रुपा नगरपालिका शिवालयमा विसिर्कुतानमा संचालन गरेका हुन् ।

उक्त कार्यक्रमको उद्घाटन रुपा गाउँपालीकाका अध्यक्ष नवराज ओझा र स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले संयुक्त रुपमा गरे ।

Prabhu
Crest

पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस स्कूल अफ बिजनेस, रुपागाउँपालीका र सनराइज बैंक बीचको त्रिपक्षीय सहकार्यमा एक घर एक बैंक खाताभन्ने नेपाल सरकारको नारालाई सफल बनाउने अभिप्रायले यो अभियानको शुरुवात गरिएको हो ।

व्यवस्थापन संकायका बिद्यार्थीहरुले गाउँको जनजीवन, अर्थतन्त्रको अध्ययन गरी व्यवहारिक शिक्षा लिनका लागि उक्त गाउँमा सो कार्यक्रम संचालन गरेका हुन् । सोही दिन ३ सयभन्दा बढी खाताहरु खोलिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS