IME Life

स्वभिमान लघुवित्तको शेयर नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA

स्वभिमान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचिकृत भएको छ । ६ लाख १८ हजार ६ सय १० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । लघुवित्तले गत वैशाख २७ गते देखि ३१ सम्म आइपीओ खुला गरेको थियो ।

लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । सोही आइपीओ सहितको सेयर सूचीकृत गरिएको हो । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS