IME Life

प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने, शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई प्राप्ती (एक्विजिसन) गर्ने भएको छ । एक्विजिसन सम्बन्धी सम्झदारी पत्रमा (जेठ २५ गते) शनिबार हस्ताक्षर भइसकेको छ । प्राइमसँग मर्जरमा जाने सहमतिसँगै ललितपुर फाइनान्सको शेयर कारोबार पनि रोक्का भएको छ ।

बैंकले गत बुधबार (जेठ २२ गते) कन्काई विकास बैंकलाई एक्वायर गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS