IME Life

जनउत्थान सामुदायिक लघुवित्तले असार १२ गतेबाट हकप्रद बिक्री गर्दै

SPIL
NIC ASIA

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । लघुवित्तले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला गर्न लागेको हो । उक्त हकप्रदमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । असार १ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन्

Prabhu
Crest

हकप्रद विष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धक नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS