मेगा बैंकमा रोजगारीको अवसर

मेगा बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनि पदमा १० जना र ट्रेनि एसिस्टेन्ट पदमा ३० जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जुन २४ सम्म आदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार