Prabhu Life Ad Final

नेरुडे लघुवित्तमा आवेदन दिनुभयो? छुट्ला नी,भोली अन्तिम दिन

IME PAY

नेरुडे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ उत्प्रेरकको लागि केही र सहायक उत्प्रेरकको लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न नयाँ खोलिने शाखा कार्यलय तथा संचालनमा आएका शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २८ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x