नेरुडे लघुवित्तमा आवेदन दिनुभयो? छुट्ला नी,भोली अन्तिम दिन

नेरुडे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ उत्प्रेरकको लागि केही र सहायक उत्प्रेरकको लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न नयाँ खोलिने शाखा कार्यलय तथा संचालनमा आएका शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २८ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार