IME Life

सिभिल बैंकमा आवेदन दिनुभयो? भोली अन्तिम दिन

SPIL
NIC ASIA

सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ३५ जना, रिलेशनसिप म्यानेजरका लागि ६३ जना, हेड रेमिट्यान्सका लागि १ जना, अपरेसन इन्चार्चका लागि ४२ जना र अपरेशन असिस्टेन्टका लागि १६ जना कर्मचारीको माग गरेको हो ।

संस्थाले उल्लेखित कर्मचारी उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १० भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS