Prabhu Life Ad Final

मेगा बैंकले माग्यो कर्मचारी

IME PAY

मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजरियल लेभल(असिस्टेन्ट म्यानेजर)का लागि १ जना, अफिसर लेभल(जूनियर अफिसर,अफिसर र सिनियर अफिसर)का लागि ३१ जना, विजनेश यूनिट क्रेडिटका लागि ८ जना, क्रेडिट विजनेशका लागि ५ जना, ब्रान्च म्यानेजरका लागि १८ जना, असिस्टेन्ट लेभल(सिनियर असिस्टेन्ट, असिस्टेन्ट र सूपर भाईजर)का लागि १३ जना,  क्रेडिट विजनेशका लागि ८ जना, ब्रान्च अपरेशन डिपार्टका लागि ५ जना कर्मचारीको माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलय, भैइरहेका विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने उपत्यकाभित्र तथा उपत्यका बाहिरका नयाँ शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x