Prabhu Life Ad Final

जनता बैंकले माग्यो विभिन्न ६ पदका लागि कर्मचारी

IME PAY

जनता बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ७ जना, रिलेशनसिप म्यानेजरका लागि १२ जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजरका लागि २८ जना, अपरेसन इन्चार्चका लागि १४ जना, स्फ्टि डिपार्टका लागि २ जना र अपरेसन असिस्टेन्टका लागि ४ जना गरी जम्मा ६७ जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १४ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x