Prabhu Life Ad Final

महालक्ष्मी विकास बैंकमा रोजगारीको सुनौलो अवसर

IME

महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चार्टर्ड अकाउन्टेन्टका लागि केही, सूपरभाईजर लेभलका लागि केही र जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले विभिन्न उपत्यका बाहिरका शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।

NLIC

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x