Prabhu Life Ad Final

एशियन लाइफ इन्स्योरेन्सको २ लाख २१ हजार कित्ता शेयर लिलामीमा आउँदै

IME PAY

एशियन लाइफ इन्स्योरेन्सले शेयर लिलाम गर्ने भएको छ । इन्स्योरेन्सको हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख २१ हजार ३ सय ५९ दशमलव ७३ कित्ता शेयर लिलामी गर्न लागेको हो ।

इन्स्योरेन्सले चैत्र २५ गतेदेखि बैशाख २९ गतेसम्म १ः०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद बिक्रि खुला गरेको थियो । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा केवल १४ हजार ७ सय ८३ आवेदकले ७३ लाख १८ हजार ९ सय ९३ कित्ताको लागि मात्र आवेदन परेको छ । बाँकि शेयर कम्पनीले लिलामी मार्फत बिक्रि गर्न लागेको हो ।

NCHL

रितपुर्वक आवेदन दिने सबैलाई शेयर बाँडफांड गरिएको र जेठ २७ गते सोमबार देखि शेयरमा नपरेको पैसा फिर्ता गरिने क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x