सपोर्ट माइक्रोफाइनान्सले माग्यो प्रमुख कार्यकारी अधिकृत

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थामा रोजगारी खुलेको खुलेको छ । फाइनान्सले प्रमुख कार्यकारी अधिकृत माग गरेको हो ।

इच्छुक तथा योग्याता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिईसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार