घरेलु लघुवित्तले माग्यो कर्मचारी

घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायक/सहायक (शाखा प्रबन्धक) र प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार