माछापुच्छ्रे क्यापिटलले माग्यो विभिन्न ३ पदका लागि कर्मचारी

माछापुच्छ्रे क्यापिटल लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । क्यापिटलले म्यानेजर लेभलका लागि केही, अफिसर लेभल(जूनियर अफिसर र सिनियर अफिसर)का लागि केही र असिस्टेन्ट लेभल(जूनियर असिस्टेन्ट र सूपरभाईजर)का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार