IME Life

माछापुच्छ्रे क्यापिटलले माग्यो विभिन्न ३ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

माछापुच्छ्रे क्यापिटल लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । क्यापिटलले म्यानेजर लेभलका लागि केही, अफिसर लेभल(जूनियर अफिसर र सिनियर अफिसर)का लागि केही र असिस्टेन्ट लेभल(जूनियर असिस्टेन्ट र सूपरभाईजर)का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS