IME Life

मेगा बैंक र लिडरशीप एकेडेमी नेपालबीच सम्झौता

SPIL
Sanima Reliance

मेगा बैंक र लिडरशीप एकेडेमी नेपालबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच कर्मचारीको दक्षता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता हो । उक्त सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र लिडरसीप एकेडेमी नेपालका तर्फबाट संस्थापक एवम् सिटिओ अरुण जोशीले हस्ताक्षर गरे ।

कार्यक्रममा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र मानव संशाधन विभाग प्रमुख राजेन्द्र सुवेदीको समेत उपस्थिति रहेको थियो ।

Crest
Meta Holidays

लिडरसीप एकेडेमीसँगको सम्झौताले मेगा बैंकका कर्मचारीहरुको क्षमता र कार्यकुशलतामा वृद्धि भई ग्राहकलाई प्रदान गरिने सेवा थप गुणस्तरीय र प्रभावकारी हुने बैंकले विश्वास लिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x