IME Life

शेयर बजार सामान्य अंकले घट्यो, ७१ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

आज मङलबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३.५६ अंकले घटेर १,२८९.२८ अंकमा कायम भएको छ । होटल, विकास बैंक, फाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबेभन्दा धेरै निर्जीवन बीमा समुह ५५ अंकले घटेको छ ।

त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक पनि सामान्य अंकले घटेको छ । सेन्सेटिभ परिसूचक ० दशमलव ६२ अंकले घटेर २ सय ७४ दशमलव ८६ बिन्दुमा आएर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ७२ वटा कम्पनीको २२ लाख ५२ हजार ५ सय ४६ कित्ता शेयर ९ हजार ९ सय ३९ पटक खरिदविक्री हुँदा ७१ करोड ५१ लाख ७८ हजार ६ सय १२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको १२ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंकको ९ करोड ३३ लाख ५४ हजार ४ सय ९० रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी नेपाल बैंकको ४ करोडभन्दा बढीको कारोबार भएको छ । तारागाउँ रेजेन्सी, कैलाश विकास बैंक र कृषि विकास बैंकको २ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशी, एनसीसी बैंक, प्रिमियर इन्स्योरेन्स र एनआईसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

तारागाउँ रेजेन्सी र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS