IME Life

तीन लघुवित्तको १० करोड ६२ लाख बराबरको आईपीओ आउँदै

SPIL
NIC ASIA

तीन लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पखाईमा रहेका छन् । अनुमति मागको पर्खाइमा रहेका लघुवित्तहरु वित्तीय संस्थाहरु आँधिखोला, घोडीघोडा र सबैको लघुवित्त हुन् । यी लघुवित्त वित्तीय संस्थाहरुले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिका लागि पर्खाइमा रहेका हुन् ।

आईपीओ निष्काशनका लागि घोडीघोडा लघुवित्तले २०७५ चैत १७, आँधिखोला लघुवित्तले २०७६ बैशाख ३ गते र सबैको लघुवित्तले २०७५ चैत २४ अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका थिए ।

Prabhu
Crest

घोडीघोडा लघुवित्तले १ करोड ३३ लाख बराबरको (१ लाख २३ हजार ६ सय कित्ता सेयर), आँधिखोला लघुवित्तले ४ करोड बराबरको (४ लाख कित्ता सेयर), र सबैको लघुवित्त वित्तीय संस्थाले ५ करोड ३० लाख बराबरको (५ लाख ३० हजार कित्ता सेयर) निष्काशनका लागि आवेदन दिएका हुन् ।

आईपीओ निष्काशन तथा विक्री प्रबन्धकका लागि आँधिखोला र सबैको माइक्रोफाइनान्सका लागि एलआईबिएल एस क्यापिटल रहेको छ भने घोडीघोडा लघुवित्तको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS