सूर्या लाईफको ब्यतित बीमा पुनर्जागरणमा ब्याज छुट

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई बीमालेख नबिकरण गर्न छुटेकोहरुलाई जेठ ३२ गते सम्ममा ब्यतित बीमा पुनर्जागरणमा ब्याज छुट प्रदान गरेको छ ।
कम्पनीले ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा १०० प्रतिशत ब्याज छुट प्रदान गरेको एक विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार