Prabhu Life Ad Final

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष ९ अर्ब ५७ करोड पुग्यो, कुन कम्पनीको कति ?

IME PAY

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष ९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको नौँ महिनाको अवधिमा कम्पनीहरुको कोषमा उक्त रकम जम्मा भएको देखिएको हो ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको बीमा कोषमा धेरै रकम जम्मा भएको देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको कोषमा १ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको कोषमा १ करोड १९ लाख रुपैयाँ छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x