IME Life

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुको जगेडा कोषमा १२ अर्ब ५७ करोड ४१ लाख सञ्चिती

SPIL
NIC ASIA

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुको जगेडा कोषमा १२ अर्ब ५७ करोड ४१ लाख ४१ हजार ९ सय ६१ रुपैयाँ सञ्चिती रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जगेडा कोषमा उक्त रकम सञ्चिती भएको देखिएको हो ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको ९ महिनाको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नेपाल लाईफ इान्स्योरेन्सले ५ अर्ब ६१ करोड २४ लाख ६२ हजार २ सय ३७ रुपैयाँ जगेडा कोषमा छुट्टाएको छ । त्यसैगरी मेट लाईफ इन्स्योरेन्सको १ अर्ब ७१ करोड १४ लाख ६ हजार रुपैयाँ सञ्चिती रहेको छ भने प्राइम लाईफ इन्स्योरेन्सको १ अर्ब ११ करोड ९७ लाख २ हजार रपैयाँ जम्मा भएको छ । त्यस्तै, नेपाल लाईफ कर्पोरेशनको जगेडा कोषमा ५८ करोड ३५ लाख ४१ हजार ४ सय ३९ सञ्चिती रहेको छ ।

Prabhu
Crest

यस्तो छ चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको जगेडा कोषमा सञ्चितीको अवस्था

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS