IME Life

नेप्से दोहोरो अंकले घट्यो, २३ कम्पनीका शेयरधनीले कमाए

SPIL
NIC ASIA

आज सोमबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १२.८४ अंकले घटेर १,२९२.८४ अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै ६७ अंकले निर्जीवन बीमा समुह घटेको छ ।

त्यसैगरी क बर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक पनि सामान्य अंकबले घटेको छ । सेन्सेटिभ परिसूचक २ दशमलव ६४ अंकले घटेर २ सय ७५ दशमलव ४८ अंकको विन्दुमा गएर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ७१ वटा कम्पनीको २१ लाख ७६ हजार ३ सय ७० कित्ता शेयर ८ हजार ४ सय ४७ पटक खरिदविक्री हुँदा ६९ करोड ८७ लाख ३९ हजार ७ सय ६ रुपैयाँको कारोबार भएको छ । एनआईसी एशियाको सबेभन्दा धेरै ९ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी सिवम् सिमेन्टको ५ करोड ७ लाख द्द६ हजार रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंकको ५ करोडमाथिको कारोबानर भएको छ । नेपाल बैंक, प्रिमियर इन्स्योरेन्स, अपर तामाकोशी र तारागाउँ रेजेन्सीको ३ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै कृषि विकास बैंकको २ करोडको कारोबार भएको छ । एनसीसी बैंक र नविल बैंकको १ करोडभनदा बढीको कारोबार भएको छ ।

तारागाउँ रेजेन्सीका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावरका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS