IME Life

ललितपुरको इमाडोलमा श्री इन्भेष्टमेन्ट फाइनान्सको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा नयाँ (बाह्रौं) शाखा सञ्चालनमा ल्याएको छ ।

हालसम्म फाइनान्सले देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । निकट भविष्यमा नै फाइनान्सले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी गरिरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS