IME Life

करिब साढे १३ अर्ब कर्जाको सुरक्षण गर्यो कोषले

SPIL
NIC ASIA

चालु आर्थिक बर्ष २०७५/७६ को पुस महिनासम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले १३ अर्ब ३७ करोड रुपैयाँ कर्जा सुरक्षण गरेको छ । यो कम गत आवको सोही अवधिको तुलनामा करिब ४ अर्बले बढी हो । अर्थमन्त्रालयको तथ्यांक अनुसार गत आवको सोही अवधिमा कोषले ९ अर्ब २५ करोड रुपैयाँ कर्जा सुरक्षण गरेको थियो ।

त्यस्तै, कोषले चालु आवको पुस महिनासम्ममा ५ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब साढे एक खर्बले बढी हो । गत आवको सोही अवधिमा कोषले ४ खर्ब १० अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको थियो । कोषले ८५ वटा बैक तथा वित्तीय संस्थाको निक्षेप सुरक्षण गरेको छ ।

Prabhu
Crest

सुरक्षण कोषले २ करोड २२ लाख ९० हजार ६०६ खाताको निक्षेप सुरक्षणको गरेको छ । गत आवको सोही अवधिमा कोषले १ करोड ७० लाख ८२ हजार ३८१ खाताको निक्षेप सुरक्षण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS