Prabhu Life Ad Final

सूर्या लाइफको साधारण सभा असार ११ गते, कहिलेसम्म कायम शेयरधनीले पाउछन् लाभांश?

IME PAY

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको बोनस शेयर वितरण तथा साधारण सभा प्रयोजनाका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी हुन पाउने छन् ।

जेठ १७ गते बसेको कम्पनीको २ सय ४१औँ बैठकले सो निर्णय गरेको हो । वार्षिक साधारणसभा असार ११ गते विराटनगरस्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा गर्ने बस्ने निर्णय भएको छ ।

NCHL

बैशाख २७ गते सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो।

बोनस शेयर पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x