गरिमा विकास बैंकले माग्यो कर्मचारी

गरिमा विकास बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट मागेको छ । बैंकले विभिन्न शाखा कार्यलयका लागि केही संख्यामा कमर्मचारीको माग गरेको हो ।

स्नातक उतीर्ण गरी दुई वर्षको अनुभव हासिल गरेका व्यक्तिले ब्रान्च मेनेजरका लागि आवेदन दिन सक्नेछन् भने एसिस्टेन्टका लागि २ उतीर्ण दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । आवेदन दिने म्याद ६ जुनसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार