IME Life

स्वाभिमान लघुवित्तमा रोजगारी खुल्यो

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले बरिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

१० जिल्ला कार्यक्षेत्र भएको यस लघुवित्तले निकट भविष्यमा खोलिने विभिन्न नयाँ शाखा कार्यलयका लागि माथी उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २८ गतेभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x