IME Life

स्वास्थ्य बीमामा ६ अर्ब बजेट विनियोजन

SPIL
NIC ASIA

स्वास्थ्य बीमामा ६ अर्ब रकम विनियोजन भएको छ । सरकारले ७७ जिल्लामा स्वास्थ्य बीमा पुर्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमा उक्त कुरा उल्लेख गरेका हुन् ।

सरकारले बृद्धभत्तामा बजेट बृद्धि गर्ने निर्णयबाट १३ लाख बृद्धबृद्धाले लाभ लिने अर्थमन्त्री डा. खतिवडाले उल्लेख गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले सामाजिक सुरक्षा अन्तर्गत बिधवा, अपाङ्गा भएका महिलाहरुको भत्ता समेत बृद्धि गर्ने घोषणा गरेका छन् । घोषणा गरिएको भत्ता आगामी आर्थिक वर्षको साउनदेखि कार्यान्वयनमा आउनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS