मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले एसिस्टेन्ट अफिसर पदमा ३ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले १२ जुन सम्म आवेदन दिन सक्नेछन् ।
मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी